मंगलवार, श्रावण १२ गते २०८३
Tuesday, July 28, 2026
कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच असमझदारी बनेको छ। लम्कीचुहा अस्पताल विकास समिति अध्यक्ष तथा नगर प्रमुुुख सुुुुशीला शाहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नगर कार्यपालिकाको निर्णयपछि दुवै पक्षबीच आवश्यक कानुनी तथा प्रक्रियागत छलफल सम्पन्न भई समझदारी पत्र (MOU) मा हस्ताक्षर भइसकेको छ। अब बाँकी प्रक्रिया
दशैंतिहार लक्षित उपहार योजना अन्तर्गत उत्कृष्ट व्यापारिक उपलब्धि हासिल गर्ने दुई व्यवसायलाई HONOR मोबाइलले विशेष सम्मान गरेको छ। सुखडस्थित शैलेशोवरी मोबाईलस र लम्कीस्थित न्यू सिमरन ट्रेडर्सले निर्धारित लक्ष्य पूरा गर्दै उल्लेखनीय सफलता प्राप्त गरेपछि कम्पनीले Vespa स्कुटर उपहार प्रदान गरेको हो। उक्त उपलब्धिको सम्मानस्वरूप आयोजित कार्यक्रममा HONOR मोबाइल नेपालका रिजनल सेल्स म्यानेजर
कैलालीको लम्कीचुहा नगरपालिका२ गणेशपुर निवासी राम बहादुर बिष्ट लम्कीचुहा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका छन्। राजनीतिशास्त्र तथा व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका बिष्ट लामो समयदेखि शिक्षण र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले लम्कीचुहा२ गणेशपुरस्थित जनसेवा माध्यमिक विद्यालयमा करिब १६ वर्षसम्म बीएससी शिक्षकका रूपमा अध्यापन गरेका अनुभव छन्। हाल
कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक संघ, इकाई कमिटीको ७औँ चुनावी साधारणसभा सम्पन्न भएको छ। फागुन ३० गते शनिबार उपप्राध्यापक टंक प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभामा विगत अवधिमा क्याम्पस तथा प्राध्यापकहरूको हकहितका लागि गरिएका गतिविधि र अनुभवहरू प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी प्राध्यापकहरूले पनि क्याम्पसको शैक्षिक अवस्था तथा प्राध्यापकका
कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच असमझदारी बनेको छ। लम्कीचुहा अस्पताल विकास समिति अध्यक्ष...
लम्कीचुहा नगरपालिका२ मोतिपुरमा रहेको पदमा केक हाउसको आयोजनामा सम्पन्न क्यारेम बोर्ड प्रतियोगिताको अन्तिम पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगितामा लम्कीका मान बहादुर चलाउने
© 2026 All right reserved to thekhabarraftar.com | Site By : Sobij